सुन प्रकरणमा कर्मचारीमात्र नभई अर्थमन्त्री र गृहमन्त्रीकै संलग्नता छ : एमाले
काठमाडौँ । नेकपा एमालेको प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री र अर्थमन्त्रीको मिलेमतोमा नेपालमा गैरकानुनी रूपमा २० क्विन्टल सुन नेपाल भित्रिएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गिरीले गृहमन्त्री...