जनता समाजवादी पार्टीले राखेन ७० वर्षे उमेर हद
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी कमिटीमा उमेर हद नराख्ने गरी विधानको प्रमाणीकरण गरेको छ। असार १० गतेदेखि १२ गतेसम्म चलेको अधिवेशनमा ७० वर्षको उमेर हदको प्रस्तावसहितको विधानको मस्यौदा प्रस्तुत...