नागरिकता प्रमाणीकरणबारे छलफल गर्न रास्वापाले बोलायो सांसद र केन्द्रीय समिति बैठक
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बोलाएको छ । नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया गलत भएको निष्कर्षमा रहेको संसद्को चौथौँ ठूलो दल रास्वपाले संसदीय...