मापदण्डविपरीत सञ्चालित चार क्लिनिक सिल
काठमाडौँ । मापदण्डविपरीत सञ्चालनमा रहेका कञ्चनपुरका चार क्लिनिक (औषधी पसल)मा सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बेलौरी नगरपालिका क्षेत्रका चार क्लिनिकमा सिलबन्दी गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको...