काँग्रेस रूपान्तरण अभियान मधेस प्रदेशबाट सुरु
काठमाडौँ । काँग्रेस रूपान्तरण अभियानले मधेस प्रदेशको राजधानी जनकपुरधाममा बिहीबार मधेस प्रदेश विशेष कार्यक्रम गरेको छ। कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरुराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग...