शरणार्थी प्रकरणको पहरो प्रधानमन्त्रीसम्मै तानिए पनि पछाडि हट्नु हुँदैन : माधव सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सरकारी अधिकारीहरूले निश्चित अवधिका लागि सम्बन्धित पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताएका छन्। बुधवार संघीय संसद...