हेटौँडामा २ छोरासहित आमाले गरिन विष सेवन, एक छोराको मृत्यु, आमा र अर्का छोराको अवस्था गम्भीर
काठमाडौँ । मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गरेर आत्महत्या प्रयास गरेकी छन् । हेटौँडा उपमहानगरपालिका–१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७...