जनसेवा छिटो र प्रविधिमैत्री बनाउन कार्यालय प्रमुखहरूलाई मुख्यमन्त्रीको निर्देशन
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसेवालाई जतिसक्दो छिटो बनाउन निर्देशन दिएका छन् । जिल्ला भ्रमणका क्रममा गोरखा पुगेका पाण्डेले बुधबार गोरखाका कार्यालय प्रमुखहरूलाई भेटेर नागरिकले एउटै कामका लागि...