न्याम्सको उपकुलपतिमा डा. बस्नेत नियुक्त
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. भूपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार बस्नेतलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । डा. डीएन शाहको...