सिंहदरवारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई सिंहदरवार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उक्त आदेश दिएको हो । आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र...