जेन जेड आन्दोलनका घटना बहालवाला न्यायाधीशबाट छानबिन गर्न एमालेको माग
काठमाडौँ। नेकपा एमालेले जेन जेड आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठन गर्न माग गरेको छ । आज बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग...