‘प्रचण्ड’ले भने : ‘ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको अनुसन्धान प्रक्रियामा निष्पक्षता र स्वतन्त्रता सुनिश्चित गरिनुपर्ने धारणा व्यक्त गरेका छन्। आइतबार पेरिसडाँडास्थित...