मध्यपश्चिम विश्वविद्यालयमा स्ववियू निर्वाचन स्थगित
काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका सबै आङ्गिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले भोलि (चैत्र ३ मा) गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन रोक्ने आदेश जारी...