होली मौलिक विशेषतायुक्त संस्कृति : प्रदेश प्रमुख शर्मा
काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले होली पर्वले राष्ट्रिय एकता कायम राख्न भूमिका निर्वाह गर्ने बताएका छन् । होलीका अवसरमा शुभकामना व्यक्त गर्दै उनले भन्,’बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक...