उपराष्ट्रपति उम्मेदवार टुङ्ग्याउन गठबन्धनको बैठक बस्दै
काठमाडौँ । सत्ता गठबन्धनको बैठक अहिले केही बेरमा सिंहदरवारमा बस्ने बस्ने भएको छ। बैठकले उपराष्ट्रपतिको आधिकारिक उम्मेदवार तय गर्ने जनाइएको छ। जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी...