राष्ट्रपतिमा लगभग राष्ट्रिय सहमति भयो : रामचन्द्र पौडेल
काठमाडौँ । राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेलले लगभग राष्ट्रिय सहमति भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो पक्षमा उभिने निर्णय गरेपछि उनले यस्तो बताएका हुन् । मतदानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा...