अब पूर्व माओवादीहरू एक ठाउँमा भेला हुनुपर्छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब पूर्व माओवादीहरू एक ठाउँमा भेला हुने समय आएको बताएका छन्। जनयुद्ध ,शहिद तथा बेपत्ताको योगदान र नेतृत्व...