चिकित्सा आयोगद्वारा एमबिबिएस कोटा निर्धारण
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ। आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल कलेजका लागि स्नातक तहको कोटा सङ्ख्या निर्धारण गरेको हो। आयोगले...