संविधान रक्षाका लागि पुरानै गठबन्धन ब्युँतियो : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन्। पार्टी प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका अध्यक्ष नेपालले पत्रकारहरूसँग कुरा...