राष्ट्रपति भण्डारी आज हेटौँडा जाँदै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा जाँदै छिन् । आज हेटौँडा अस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी जाने भएकी हुन्। राष्ट्रपति भण्डारीले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको...