खुला विश्वविद्यालयमा डीन नियुक्तिका लागि सर्च कमिटी गठन
काठमाडौँ । नेपाल खुला विश्वविद्यालय, कार्यकारी परिषद्ले डीन नियुक्तिका लागि सर्च कमिटी गठन गरेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले प्रा. डा. राजेन्द्र ध्वज जोशीको संयोजकत्वमा पाँच सदस्यीय सर्च कमिटी गठन...