भन्सार चुहावट नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन
काठमाडौँ । विभिन्न कार्यक्रम आयोजना गरी आज ७१ औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ। भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र...