रास्वपाको जनादेश प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पछिल्लो निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनसमर्थनलाई परिणाममुखी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। मंगलबार काठमाडौँमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक ‘संकल्पन’...