पूर्वगृहमन्त्री लेखक पक्राउपछि देउवानिकट शीर्ष नेताहरू छलफलमा
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली काँग्रेसका संस्थापन इतर पक्षका नेताहरू छलफलमा जुटेका छन्। पार्टीले अहिलेसम्म कुनै धारणा सार्वजनिक नगरेपछि पूर्व सभापति शेरबहादुर देउवानिकट नेताहरू आन्तरिक छलफलमा बसेका...