२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविको स्नातक परीक्षा तालिका अव्यवहारिक भन्दै आन्दोलनको चेतावनी

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्नातक तह विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्काय चौथो वर्षको परीक्षा तालिका अव्यवहारिक भएको भन्दै विभिन्न विद्यार्थी सङ्गठनहरूले विरोध जनाएका छन् ।

अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायतका विभिन्न सङ्गठनले सो परीक्षा तालिकाविरुद्ध विरोध जनाएका हुन् ।

त्रिविले तालिका तत्काल नसच्याए आन्दोलनमा जाने पनि सङ्गठनहरूले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । त्रिविले गत पुस २९ गते आवेदन फारम खुला गर्दै माग ६ गते ती सङ्कायहरूको परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

विज्ञप्तिमा परीक्षा फारम खुलेको न्यूनतम ३५ दिनभित्र मात्रै परीक्षा तालिका सार्वजनिक गर्नुपर्ने नियम विपरीत त्रिविले मनोमानी निर्णय गरेको भन्दै तत्काल संशोधनको माग गरिएको छ ।

तालिका तत्काल संशोधन नभए कडा आन्दोलनमा उत्रिने पनि सङ्गठनहरूले जनाएका छन् ।