राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँ : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाको निवासमा भएको काँग्रेस पदाधिकारीहरूको बैठकमा कुनै पनि पदाधिकारीले औपचारिक वा अनौपचारिक तरिकाले...