विप्लवसँग वार्ता गर्न कपिलवस्तु पुगे महरा, एकताको प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग वार्ता गर्न कपिलवस्तु पुगेका छन् । दुई पार्टीबीच एकताको बारेमा चन्दसँग छलफल गर्न महरा कपिलवस्तु पुगेका हुन् । ...