लुम्बिनीमा मन्त्रिमण्डल गठन गर्ने तयारी
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शपथ ग्रहणसँगै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन्। मुख्यमन्त्री लीला गिरीले नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोखबहादुर महरा, नेकपा एमालेका केन्द्रीय सदस्यहरू...