राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु राजसंस्थाको विशेषता हो : ज्ञानेन्द्र शाह
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक उतारचढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता भएको बताएका छन् । पृथ्वी जयन्तीका अवसरमा दिएको शुभकामना सन्देशमा उनले भनेका छन्, “हामी चाहन्छौँ-देश आफ्नै...