सुकुम्वासी बस्ती हटाउन सहयोग नगर्ने गृहको जवाफ
काठमाडौँ । संघीय सरकारले तत्कालकै अवस्थामा डोजर चलाएर थापाथलीका अनाधिकृत संरचना र बस्ती हटाउन सहयोग नगर्ने भएको छ । बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौँ महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो...