२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१८ हजार कर्मचारी कटौती गर्ने अमेजनको घोषणा

अ+ अ-

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ ।

आर्थिक मन्दीका कारण खर्च कटौती गर्ने योजनामा रहेको कम्पनीले १८ हजार जनालाई बिदा गर्ने बताएको हो ।

कम्पनीका प्रमुख कार्यकारी एण्डी ज्यासीले कम्पनीका तीन लाख कर्मचारी मध्ये ६ प्रतिशत अर्थात् १८ हजार रोजगारी कटौती गर्ने बताएका हुन् ।

यही जनवरी १८ सम्ममा कटौतीमा पर्ने कर्मचारीहरूलाई सूचित गरिसक्ने पनि उनले बताएका छन् ।

कहाँ कार्यरत कर्मचारीहरू कटौतीमा पर्नेछन् भन्ने नखुलाइए पनि अमेजनको स्टोर, जनसम्पर्क र प्राविधिक क्षेत्र बढी प्रभावित हुने प्रमुख कार्यकारी ज्यासीको भनाइ छ ।

मन्दीको सङ्केत देखिएपछि कर्मचारी भर्ना र गोदामहरूको विस्तार रोकेको अमेजनले थुप्रै नयाँ योजनाहरू पनि स्थगित गरेको छ ।

अमेरिकालगायत विश्वका ठुला अर्थतन्त्रहरू समस्यामा पर्न थालिसकेको अवस्थामा ठुला बहुराष्ट्रिय कम्पनीहरूले पनि खर्च कटौती सुरु गरेका हुन ।