आफूखुसी नेता र राजदूत नभेट्न गृहको निर्देशन, भेट्नै पर्ने भए अनुमति लिनुपर्ने
काठमाडौँ । गृह मन्त्रालयले आफूखुसी दलका नेताहरूलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कूटनीतिक नियोगहरूमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन...