सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण ११ गते हुने
काठमाडौँ । सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम पुस ११ गते हुने भएको छ । प्रदेशसभा सचिवालय धनगढीका सूचना अधिकारी युवराज जैशीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा...