रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी
काठमाडौँ । मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरूको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले...