कांग्रेस इतर समूहको बैठक बालुवाटारमा जारी
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षका नेताहरु बैठक जारी छ। बालुवाटारस्थित शेखर कोइराला समूहको सम्पर्क कार्यालयमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै कांग्रेसभित्र देखापरेको आन्तरिक संकटबारे छलफल गर्न कोइराला र महामन्त्री गगन थापासहितका...