धादिङका १३ स्थानीय तहका प्रमुखहरूको धारणाप्रति सांसद तामाङको आपत्ति, फर्काइन् जवाफ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले धादिङ जिल्लाका १३ स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले संयुक्त रूपमा सार्वजनिक गरेको धारणा प्रति असहमति जनाउँदै संविधान र कानुनी प्रावधान विपरीतका गतिविधि...