पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। शपथ ग्रहण कार्यक्रम प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको अध्यक्षतामा सञ्चालन हुनेछ। सांसदहरू क्रमिक...