समलिङ्गी विवाहको कानुन बनाउन परमादेश माग्दै सर्वोच्चमा रिट
काठमाडौँ । समलिङ्गी विवाह गर्न पाइने कानुन बनाउन परमादेश माग्दै सर्वोच्च अदालतमा रिट परेको छ। काठमाडौँ महानगर-२६ बस्ने ४१ वर्षीया लक्ष्मी घलान, मितिनी नेपाल, महिला कानुन र विकास मञ्च लगायतले...