मैले चुनाव हार्दा काठमाडौँ जोड्ने सुरुङमार्गकाे सपनाकाे चिन्ता लागेको छ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव हारेर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन्। थापाले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्। थापा मकवानपुर क्षेत्र नम्बर १ मा पराजित भएका...