अब म अर्को चुनावको तयारीमा लाग्छु : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दबाब समूहले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा...