संसदीय दलको नेतामा देउवाले चाहना राखेपछि दायाँबायाँ हुन्न : उपसभापति खड्का
काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन् । बिहीबार काँग्रेस नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको सालिकमा श्रद्धाञ्जली अर्पण...