यी ४ जिल्लामा मानवअधिकार उल्लङ्घनका उजुरी शून्य
काठमाडौँ । बागमती प्रदेशका ४ वटा जिल्लाहरूमा मानवअधिकार उल्लङ्घनका घटनासँगसम्बन्धी उजुरी नै नपरेको पाइएको छ। राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयले बिहीबार प्रदेशको राजधानी हेटौँडामा उजुरीको विवरण सार्वजनिक गर्दै यस्तो...