रास्वपा अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रवि लामिछाने ललितपुरमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन ललितपुर पुगेका छन्। रास्वपाले नवनिर्वाचित सांसदहरूलाई लक्षित गर्दै सञ्चालन गरिरहेको अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्को क्षेत्रमा जारी छ।...