३५ प्रकारका सिफारिस डिजिटल बनाउँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ३५ प्रकारका सिफारिस डिजिटल माध्यमबाट दिने भएको छ । महानगरपालिकाको वडा तहबाट प्रवाह गर्ने ८८ प्रकारका सेवामध्ये ३५ प्रकारका सिफारिस सेवा डिजिटल माध्यमबाट दिने प्रमुख प्रशासकीय...