स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्छौँ, हजारौँले रोजगारी पाउनेछन् : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समग्र विकासका लागि जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। राजविराजमा बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग भेटघाटको...