एकीकृत समाजवादीको घोषणापत्र भोलि सार्वजनिक हुँदै, के छन् प्रतिबद्धता ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । महासचिव डा.बेदुराम भुसालले सोमबार अपराह्न चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए । सो पार्टीको घोषणापत्र...