१८ कार्तिक २०७९, शुक्रबार
पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ प्राधिकरण आफैँले गर्छ : महानिर्देशक अधिकारी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल नागरिक उड्डयन प्राधिकरण आफैँले गर्ने बताएका छन् । बिहीवार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भैरहवा-कुवलालम्पुर...