१८ कार्तिक २०७९, शुक्रबार
काँग्रेस पहिलो हुन्छ, तर कसैको पनि बहुमत आउँदैन : देउवा
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन अझै १० देखि १५ वर्षसम्म लम्बिने बताएका छन् । दोस्रो चरणको चुनावी अभियानअन्तर्गत डडेलधुरामा पहिलो चुनावी सभालाई सम्बोधन...