महिला साफ च्याम्पियनसिप : आज १५ वर्षमुनिको टोली बङ्गलादेश जाँदै
काठमाडौँ । १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार बङ्गलादेश जाँदै छ। बंगलादेश जाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ। बङ्गलादेशमा आयोजना हुने...