गौतमबुद्ध विमानस्थल-सुरक्षा उपकरण चलाउन भारतले दिएन अनुमति
काठमाडौँ । २ जेठ २०७९देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन घाटामा छ । हप्तामा तीन वटा उडान भइरहेपनि काठमाडौँबाट हुने आकस्मिक अवतरणका लागि भन्दै २४ घण्टा नै...